भर्खरै

बुद्धकृष्णले छेडे जिब्रो, फोटोमा हेर्नुहोस्


 April 15, 2019     सेतो खबर

भक्तपुर, बैशाख २ । भक्तपुरमा जिब्रो छेड्ने जात्रा अन्तर्गत सोमबार बोडे गाउँका बुद्धकृष्ण श्रेष्ठले सातौं पटक जिब्रो छेडाएका छन् ।

मध्यपुर थिमि नगरपालिका ८ बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटीमा बनाइएको मञ्चमा बसेर हजारौं मानिसका अगाडि उनले १० इन्च लामो सियोले जिब्रो छेडेका हुन् ।

फोटो : रमेश गिरी/रासस

LIC
LIC



Ime Inside