सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, फागुन २। प्रेम जोडीलाई लक्षित् गर्दै “धेरै माया” बोलको गीत सार्वजनिक भएको छ। गीतमा केकी अधिकारी र बिकास लामिछानेको अभिनय रहेको छ।
भिडीयोमा यी दुई कलाकारको गहिरो प्रेम देखाईएको छ ।
हेमन्त शिशिरको शब्द संगीत रहेको गीतमा संगीतकार शिशिर दिएका छन्। उक्त गीतमा स्वर चर्चित गायिका अन्जु पन्तले दिएकी छिन्।
सगरमाथा म्युजिक प्रालिले बजारमा ल्याएको भीडीयोलाई समन अधिकारीले निर्देशन गरेका छन् ।
भिडीयोमा निरोज श्रेष्ठको छायाँकन, अरुणा घिमिरेको मेकअफ र बिकास धमलाको सम्पादन समाबेश छ ।
हेर्नुहोस भिडीयो :
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा