काठमाडौं । त्रिशूल जात्रा काठमाडौंको जयबागेश्वरी,पशुपतिनाथ र हाँडीगाउँमा मनाइने एक जात्रा हो। यो जात्रा अषाढ महिनाको शुक्ल पक्षको दिनमा मनाउने गरिन्छ। त्रिशूल जात्रा युगौयुगदेखि चलिआएको चलन हो । नेपाल भाषाामा मचाति जात्रा भनिने यो जात्रा पशुपति क्षेत्रका वछलेश्वर र वज्रघरमा राखिएको विशेष प्रकारको रथमा कुमार गणेश रूपी बालकलाई त्रिशूलले साङ्केतिक छेदन गरेर रथमा राखेर... विस्तृतमा