काठमाडौं । भक्तपुरको परम्परागत विस्का जात्रा मंगलबारदेखि सुरु भएको छ । भक्तपुरको पाँचतल्ले मन्दिर अगाडि राखेर बनाइएको भैरवनाथको रथ तानेसँगै जात्रा औपचारिकरुपमा सुरु भएको हो । जिल्लाकै उल्लेख्य जात्रामध्येको विस्का जात्रा सुरुवातामा उल्लेख्य संख्यामा स्थानीय साँस्कृतिक झाकी र बजागाजासहित सहभागी भएका छन् । बर्सेनि नयाँं वर्षको चार दिनअघि चैत २७ गते पाँंचतले मन्दिर... विस्तृतमा