काठमाडौं । बिस्का जात्रा अन्तर्गत बुधबार भक्तपुरको बोडे मा परम्परागत जिब्रो छेड्ने जात्रा मनाइएको छ। यस वर्ष पनि स्थानीय सुजन बाग श्रेष्ठले चौथोपटक जिब्रो छेडाएर यस अनौठो सांस्कृतिक परम्परालाई निरन्तरता दिएका छन्। हरेक वर्ष वैशाख २ गते मनाइने यो जात्रा भक्तपुर क्षेत्रको महत्वपूर्ण सांस्कृतिक धरोहरका रूपमा परिचित छ। जिब्रो छेड्ने जात्रा धार्मिक आस्था, साहस र... विस्तृतमा