सोलुखुम्बु । दूधकुण्ड धार्मिक आस्था र प्राकृतिक सौन्दर्यले भरिपूर्ण नेपालको एक महत्वपूर्ण तीर्थस्थल हो। हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको साझा श्रद्धाको केन्द्रका रूपमा परिचित दूधकुण्डमा हरेक वर्ष विशेषगरी जनैपूर्णिमाको अवसरमा हजारौँ भक्तजन दर्शन तथा स्नानका लागि पुग्ने गर्छन्। धार्मिक विश्वासअनुसार दूधकुण्डमा स्नान गरी पूजा–आराधना गर्दा पाप नाश हुने, मानसिक... विस्तृतमा