धनुषा, २४ माघ । धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका २४ स्थित बसैया ईलाकाबाट माघ २४ गते करीव २ लाख ५२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोवाईल सेटसहित एउटा मोटरसाईकल नियन्त्रणमा लिइएको छ । भारतबाट ज ४ प ७४९६ नम्बरको मोटरसाईकलमा सवार व्यक्तिले अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको मोवाईल सेट नं. ८ गण धनुषाले नियन्त्रणमा लिएको हो । बरामद मोवाईल सेट तथा मोटरसाईकल जनकपुर... विस्तृतमा