काठमाडौँ, २३ माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको सोमबार राति निधन भएको छ । उनको विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा सोमबार राति मृत्यु भएको हो । नेता बुढाथोकीको ८० वर्षको उमेरमा सोमबार राति उपचारका क्रमम निधन भएको कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले बताए । ‘हक्की स्वभावका नेता बुढाथोकीको बिदाइले पूर्वी नेपाल... विस्तृतमा