काठमाडौँ , ११ पुष । अनुगमन तथा मुल्याङ्कन समितिले आजदेखि पूर्वाधार योजनाहरुको अनुगमन सुरु गरेको छ । समितिकी संयोजक सुनिता डंगोल, सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारी, समितिका सदस्यहरु, इञ्जिनियरसहितको टोलीले आज वडा नं. २९ को निर्माणाधीन कार्यालय भवन र व्याटमिन्टन कोर्टको अनुगमन ग¥यो । पूर्वाधार निर्माणको योजना, लागत अनुमान र सार्वजनिक खरिद प्रक्रियामा... विस्तृतमा