काठमाडौं । म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगको ‘प्लेअफ’ मा पुगेको छ । बेल्जियमको क्लबबर्गलाई बुधवार ३–१ को पुनरागमन जित निकाल्दै सिटीले ‘प्लेअफ’ मा स्थान पक्का गरेको हो । सिटी अन्तिम खेलअघि अंक तालिकाको २५ औं स्थानमा थियो । सिटी पहिलो हाफमा १–० ले पछि परेको थियो । दोस्रो हाफमा सिटी नतिजा उल्टाउन सफल भएको थियो । पहिलो हाफको अन्तिम मिनेटमा राफेल न्वाडिकीको गोलमा क्लब... विस्तृतमा