काठमाडौं । नेपालले आइसिसी विश्वकप लिग टु अन्तर्गत युएई त्रिकोणात्मक सिरिजमा आइतबार भएको खेलमा अमेरिकासँग १ सय ६ रनको लज्जास्पद हार बेहोरेको छ । जितसँगै अमेरिका लिग टु अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । टि–ट्वान्टी विश्व कप छनोटमा सानदार प्रदर्शन गरेको नेपालले आइतबार अत्यन्त कमजोर प्रदर्शन गर्यो । जितको लागि २ सय ६३ रनको चुनौती पछाएको नेपाल ३९.१ ओभरमा सबै विकेट... विस्तृतमा