सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
स्पेसएक्सले फल्कन–९ रकेटको मद्यतले एकसाथ ६४ उपग्रह प्रक्षेपित गरेको छ । यो अमेरीकाको लागी एकसाथ गरिएको प्रक्षेपणको रेकर्ड नयाँ हो । अमेरीकाका अरबपति एलन मस्कको कम्पनिले उपग्रहको प्रक्षेपणमा सोमबार नयाँ किर्तिमान स्थापित गर्दे तेस्रो पटक पुनःचक्रित (रीसाइकिल) बुस्टरको प्रयोग गर्दे रकेट प्रक्षेपित गरेको छ ।
मस्कको कम्पनि प्रक्षेपणको लागी एउटै रकेटलाई पटक पटक प्रयोग गर्ने दिशामा काम गरीरहेको छ । क्यालिफोर्नियाको कम्पनि स्पेसएक्सले यस्ता ३० भन्दा बुस्टर पृश्वीमा पुन बोलाएको छ र अब उनीहरुको प्रयोग गरीरहेको छ । विगतमा कम्पनिले लाखौ करौडो डलरको लागतबाट बनेको रकेटको पाठ–पुर्जा लाई यतिकै समुन्द्रमा फोहोर जस्तै गरी वेकारको रुपमा राख्थे ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा