सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, बैशाख ३१। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नं ३ का प्रदेशसभा सदस्य हरिशरण लामिछानेको मष्तिष्काघातका कारण भएको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
उनले आज शोक वक्तव्य जारी गरी एमाले भक्तपुरका नेता लामिछानेप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् । रासस
काठमाडौँ । सहकारीको बचत रकम अपचलन सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन संसद्ले सरकारलाई पठाएको छ। सोमवार प्रतिनिधिसभामा पेश भएको प्रतिवेदन आवश्यक... विस्तृतमा