• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७९ जेष्ठ ४, बुधबार
  • स्थानीय चुनाव २०७९
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश प्रदेश
      • बागमति प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुर पश्चिम प्रदेश
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • विद्युत् प्राधिकरण टाट पल्टिने अवस्थामा जाँदै छ : योगेश भट्टराई

      सामान्य अंकले बढ्यो नेप्से

      बालेनले लिए साढे ८ हजारभन्दा धेरैको लिड

      गगन थापाको प्रमुख आधार क्षेत्रको मेयर उपमेयरमा एमाले विजयी

      बालेन स्थापितभन्दा ८५०२ मतले अघि, उपेयरमा सुनितालाई लोकप्रिय भोट

      २१ वर्षीय युवा गाउँपालिका अध्यक्षमा विजयी

      झापाको बाह्रदशी गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा एमाले विजयी

      १८५२ पुग्यो रेणुको अग्रता

      बसन्त चौधरी लगायतका स्रष्टाले छिन्नलता गीत पुरस्कार पाउने

      केशव र सिर्जनाको मत जोड्दा पनि बालेनलाई भेटेनन्

      पुनर्वास नगरपालिका–१० मा माओवादी केन्द्र विजयी

      कास्कीको पालिका समीक्षाः कांग्रेसले थप्यो, एमालेले गुमायो

      एमालेले आत्मसमीक्षा गरे देश, जनता र वाम आन्दोलनको हितमा : नारायणकाजी श्रेष्ठ

      देशका १२१ स्थानीय तहको प्रमुखमा एमालेका उम्मेदवार विजयी

      उदयपुरमा कार दुर्घटना, एक जनाको मृत्यु चार जना घाइते

    होमपेज / राजनीती

    निर्वाचन हार्दैमा आत्मबल कमजोर बनाउनु हुँदैन : महत

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७४ चैत्र २४, शनिबार (४ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    चितवन, चैत्र २४ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महतले एक पटक निर्वाचन हार्दैमा आत्मबल कमजोर बनाउन नहुने बताएका छन् ।

    नेपाली काँग्रेस चितवनले आज यहाँ आयोजना गरेको स्थानीय तहका जनप्रतिनिधिलाई एक दिने प्रशिक्षण कार्यक्रममा उनले उच्च मनोबलका साथ संगठन विस्तारमा जुट्न काँग्रेसका नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

    नेता महतले संगठन बलियो बनाएमा आउँदो निर्वाचनमा काँग्रेस विजयी हुने बताउँदै त्यसका लागि गाउँ तहदेखि केन्द्रीय तहसम्म संगठनलाई सुदृढ बनाउनुपर्नेमा जोड दिए ।

    काँग्रेसले प्रतिपक्षमा बसेर सशक्त भूमिका निर्वाह गर्छ, उनले भने, “पार्टी भित्र म नै केन्द्रविन्दुमा रहनुपर्छ भन्ने भावनाको विकास भएकाले अहिलेको निर्वाचनमा पराजय भोग्नु परेको हो ।”

    पूर्व अर्थमन्त्रीसमेत रहनुभएका महतले सरकारले जारी गरेको श्वेतपत्र हास्यास्पद रहेको टिप्पणी गर्दै वामपन्थी सरकारमा आएपछि विभिन्न बहानाबाट बङ्गाएर श्वेतपत्र जारी गरिएको बताए ।

    नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा पूर्वसभापति कृष्णलाल सापकोटा, तोपमान सिंह गुरुङ, पूर्वसांसद जगनाथ पौडेल, काँग्रेसका तर्फबाट प्रदेशसभा सदस्य गीता वाग्ले, बलराम पौडेल, मिलनबाबु श्रेष्ठ लगायतले बोलेका थिए ।

    काँग्रेसका तर्फबाट चितवनका सात स्थानीय तहमा निर्वाचित १७४ जना जनप्रतिनिधिलाई विकास निर्माणका विषयमा पूर्वजिल्ला सभापति कृष्णलाल सापकोटा, प्रतिपक्षको भूमिका कस्तो रहनुपर्छ भन्ने विषयमा पूर्वसांसद जगनाथ पौडेल र कानूनका विषयमा वरिष्ठ अधिवक्ता माधव खनिया, अधिवक्ताहरु विष्णु अर्याल, गोविन्द सिग्देल र उद्धव लोहनीले प्रशिक्षण दिने कार्यक्रम छ । रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    ११९ मतले अग्रता लिदै रेणु

    बालेनले अग्रता झन बढाए

    ३६५८ मतले बालेन अगाडि, उपमेयरमा सुनिता डैगोलको तिन गुणा मत

    बालेनले कटाए ७,५०० मत

    बालेनले ७ हजार मत कटाए, सुनिता डंगोलले पाइन ४ गुणा बढि

    केशव र सिर्जनाको मत जोड्दा पनि बालेनलाई भेटेनन्, मत अन्तर झन बढ्यो

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    विद्युत् प्राधिकरण टाट पल्टिने अवस्थामा जाँदै छ : योगेश भट्टराई

    सामान्य अंकले बढ्यो नेप्से

    बालेनले लिए साढे ८ हजारभन्दा धेरैको लिड

    गगन थापाको प्रमुख आधार क्षेत्रको मेयर उपमेयरमा एमाले विजयी

    बालेन स्थापितभन्दा ८५०२ मतले अघि, उपेयरमा सुनितालाई लोकप्रिय भोट

    बालेन स्थापितभन्दा ८५०२ मतले अघि, उपेयरमा सुनितालाई लोकप्रिय भोट

    १८५२ पुग्यो रेणुको अग्रता

    केशव र सिर्जनाको मत जोड्दा पनि बालेनलाई भेटेनन्

    बालेनले कटाए १५ हजार भोट, स्थापित र सृजना सुस्त गतिमा

    ११ सय मत अन्तरले रेणुको अग्रता

    विद्युत् प्राधिकरण टाट पल्टिने अवस्थामा जाँदै छ : योगेश भट्टराई

    कालीगण्डकी संरक्षणमा दलको मौनताप्रति आपत्ति

    दुईदिने बिदामा सट्टा बिदाको व्यवस्था

    आयोगले प्रचण्ड र आरजू राणालाई सोध्यो २४ घण्टे स्पष्टीकरण

    २९४६ मतदान केन्द्र अति संवेदनशील, २ लाख ६० हजार सुरक्षाकर्मी परिचालन

    निवर्तमान प्रधानमन्त्री महिन्दा लगायत कैयौं सांसदको घरमा आगलागी, श्रीलंकामा कर्फ्यु

    अन्तर्राष्ट्रिय सीमा नाका बन्द

    भक्तपुरबाट लागुऔषधसहित युवक पक्राउ

    आर्थिक

    सामान्य अंकले बढ्यो नेप्से

    महिनाको पहिलो दिन नेप्सेमा पहिरो

    सुन–चाँदीको मुल्य बढ्यो, प्रतितोला कति ?

    आयल निगमलाई पेट्रोलमा २३ रुपैया, डिजेलमा ३५ रुपैया घाटा

    सुनको मुल्य एकैदिन १३ सयले घट्यो

    सेतोखबर बिशेष

    बीआरआईको ५ वर्ष: मूल सम्झौता अझै गोप्य

    भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका...  विस्तृतमा

    कांग्रेसलाई भोट माग्दै देउवाले भने – अरु कुरा गर्छन्, हामी काम गर्छौं (पुर्णपाठसहित)

    यस्तो छ एमाले अध्यक्ष ओलीको आम मतदातालाई ६७ बुँदे अपील, पूर्णपाठसहित

    पर्याय डिपी राईः गोदावरीको प्रिन्सिपलदेखि बेलबारीको मेयरको उम्मेदवारसम्म

    स्थानीय तह निर्वाचन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, सुचीसहित

    लोसपाको घोषणापत्र : सार्वजनिक सवारी साधन निःशुल्क गर्ने (पुर्णपाठसहित)

    यस्तो छ सिर्जनाका सात ‘स’ को संकल्प

    हप्ताको दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    कांग्रेसको घोषणपत्र : एमाले सर्वोच्च अदालतले जन्माएको पार्टी, पुर्णपाठसहित

    यस्तो छ बालेन शाहको २८ बुँदे प्रतिबद्धता पत्र, पूर्णपाठसहित

    स्थानीय चुनावका लागि यस्तो छ एमालेको घोषणापत्र (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –[email protected]
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2022: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑