सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, मंसिर ६ । नेपाल नागरिक उड्ययन प्राधिकरणले रिक्त रहेको विभिन्न पदहरुमा १४१ जना कर्मचारी माग गरेको छ ।
आजको गोरखापत्रमा जारी गरिएको सूचनामा स्थाई नियुक्तिको लागी खुल्ला तथा समावेशीका आधारमा प्रतियोगितात्मक परीक्षाद्वारा स्थानीय पदपूर्ति गर्नुपर्ने भएकाले आजको मितिले ३० दिन र दोब्बर दस्तुर तिरी थप ७ दिनभित्र दरखास्त दिन सक्ने सुचनामा उल्लेख गरीएको छ ।
सुचना प्राधिकरणको वेभसायट www.caanepal.org.np मा पनि हेर्न सकिने छ ।
यस्तो छ सुचना
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा