• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ फागुन २५, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • इलाम १ मा कांग्रेसका निश्कल राई विजयी

      गोरखा १ मा सुधन गुरुङ विजयी

      पराजय स्वीकार्दै प्रेमले दिए सुदनलाई बधाई, सेवाको यात्रा नरोकिने अठोट

      कर्णालीमा प्रत्यक्ष एक सिट जितेको रास्वपा समानुपातिकामा दोस्रो

      निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन प्रहरी कर्मचारीले निर्वाह गरेको भूमिका प्रशंसनीय : प्रहरी महानिरीक्षक कार्की

      निर्वाचनमा असहयोग गरेको भन्दै ११ जनामाथि कारबाहीको सिफारिस

      दक्षिण चीन सागर विश्वको सबैभन्दा व्यस्त, सुरक्षित र स्वतन्त्र ढुवानीको घर हो : चिनियाँ विदेशमन्त्री

      पार्टीले लज्जास्पद हार ब्यहोरेपछि योगेशले भनेः ‘हामी ढलेका हौँ, मरेका होइनौंँ’

      तेहरानका तेल डिपोमा अमेरिका–इजरायलको आक्रमणले ‘एसिड वर्षा’को खतरा

      बालेनको चुनावी खर्च १४ लाख १७ हजार, कुन शीर्षकमा कति ?

      लोकप्रिय होइन नेताको मात्रै प्रिय भइएछ :गोकुल बास्कोटा

      रास्वपालाई असफल हुने छुट छैन : शिशिर खनाल

      स्वपाको बहुमतपछि शेयर बजारमा ३ मिनेटमै तीन सर्किट, आजका लागि बजार बन्द

      मेयर सुवेदीमाथि हातपात गर्ने सिटौला पक्राउ

      कर्णालीको चुनावी नतिजा : रास्वपालाई पत्याएनन् मतदाताले, रहेन कम्युनिस्ट ‘गढ’

    होमपेज /  पत्रपत्रिका

    बाबुरामलाई झट्का, नयाँ शक्तिका १०३ कार्यकर्ता माओवादी केन्द्रमा फर्किए

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७४ आश्विन २७, शुक्रबार (८ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • २३५ पटक पढिएको
  • काठमाडौँ, असोज २७ । राजनीतिक ध्रुवीकरणसँगै माओवादी केन्द्रमा प्रवेशको लहर चलेको छ। अहिले जिल्लाका विभिन्न ठाउँमा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्दम्रा प्रवेशको लहर चलेको हो । तत्कालिन एमाओवादी केन्द्रबाट फुटेर बाबुराम नेतृत्वको नयाँ शक्तिमा प्रवेश गरेकाहरु अहिले माओवादी केन्द्रको बैचारिक एंव सैद्धान्तिक विचारधारा ठिक रहेको भन्दै माओवादी केन्द्रमा प्रवेश गरेको छ।

    नयाँ शक्ति नेपालका केन्द्रिय परिषदका सदस्यहरु रुपक योन्जन, पन्चलाल घिसिङ ,खड्ग बहदुर जिम्बा, टेक बहादुर मोक्तान जोगमान लामासहित एक सय तीन जना प्रवेश गरेको हो। बुधवार पार्टी कार्यालय काभ्रेको बनेपामा एक कार्यक्रमको आयोजना गरी पाटी प्रवेश गराइएको थियो। माओवादी केन्द्रका केन्द्रिय सचिवालय सदस्य पर्शुराम तामाङको प्रमुख अतिथ्यमा एक सय तीन जना नेता तथा कार्याकर्ताहरुलाई पार्टी प्रवेश गराएका हुन्।

    पार्टी प्रवेश गर्नेहरूको नामावली

    रुपक बहादुर योञ्जन पञ्चलाल घिसिङ , खडग बहादुर योञ्जन (अबिरल) ,टेकबहादुर मोक्तान, जोगमान लामा सागर लामा, दाबा दोर्जे योञ्जन, कुमार लामा लोप्चन, विजय मोक्तान, बासु उपाध्य, जितबहादुर तामाङ,सुरेन्द्र प्रसाद दाहाल, निराज शाह, अजय तामाङ, इश्वर ढकाल र भगवान केसी मिसन जिम्बा, राज बि।क, मोहनबहादुर जिम्बा, सोनाम वाइबा, समराज पाख्रिन, सिताराम अस्तानी, मायाँ लोप्चन, सुनिता बल, तारा तामाङ, राजेन्द्र योञ्जन, प्रेम लामा, कुशल मोक्तान, राजकुमार लामा, राजकुमार शाह, बुद्धिमान तामाङ, डम्बर तामाङ, राजकुमार घिमिरे, जिवन हुमागाई, राज थोकर , प्रभुकृष्ण श्रेष्ठ धुलिखेल नगर संयोजक, नरकुमार मोक्तान, ज्ञानध्वज लामा, खसु योञ्जन, मोतीराम तिमल्सना, राजन दाहाल, दिपक पन्त, पुण्यप्रसाद दाहाल, साइला तामाङ, जगतमान वाईबा, रामप्रसाद दाहाल, लक्ष्मण दाहाल, केशब हुमागाई, गोकुल तिमिल्सना, सागर कार्की, विनोद तिमिल्सना, बिनय हुमागाई, दिपेन्द्र तिमिल्सना, सुवास शाह, निर्मल शाह छन्।

    बिमल शाह, तारादेबी शाह, सम्झना शाह, कृष्ण शाह, अञ्जु तामाङ, नारायण भण्डरी, देबहादुर वाईबा खानीखोला गाउँपालिका उपाध्यक्ष, बेल लामा पाँचखाल नगरपालिका उपाध्यक्ष, रुद्र बहादुर वाईबा युवा जिल्ला अध्यक्ष, चन्द्र मगर , प्रबिणा लामा गोकुले, राजकुमार श्रेष्ठ, रामबहादुर तामाङ, बादल लामा, हरिप्रसाद हुमागाई, रुपक तोलांगे, दैमै सिं योञ्जन, बुद्धिमान लोप्चन, पाल्साङ योञ्जन, पाल्साङ वाइबा, निकेश स्याङतान, मानबहादुर योञ्जन, गन्जमान मोक्तान, गणेश जिम्बा, छेवाङ दोर्जे लामा, सोनाम तामाङ, सबिना लामा, सोभराज तामाङ, जगदिश थापा २८ किलो, बिशाल तामाङ देबीटार, बर्च तामाङ देबीटार, कृष्णबहादुर तामाङ देबीटार, अजय तामाङ पात्लेखत, च्याङबा तामाङ देबीटार, चन्द्र तामाङ देबीटार, पञ्चलाल ल्हो तामाङ देबीटार, धिरेण लामा कोशीपारि र कुमारी योञ्जन कोशीपारि लगायतका रहेका छन्। आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    त्रिभुवन विमानस्थलभित्र इन्धन डिपो : उच्च जोखिममा राजधानी

    सरकारबाट बाहिरिँदै प्रचण्ड

    कूटनीतिक नियोग आराम गर्ने थलो !

    कुवेतमा अवैध बसेका ३५ हजारले दिए स्वदेश फर्कन निवेदन

    मन्त्रालयको संख्या घटाउन दबाब

    टेरामक्स प्रकरणः अनुसन्धान पूरा भएर पनि अख्तियारबाट भ्रष्टाचार मुद्दा दर्ता किन रोकियो ?

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    इलाम १ मा कांग्रेसका निश्कल राई विजयी

    गोरखा १ मा सुधन गुरुङ विजयी

    पराजय स्वीकार्दै प्रेमले दिए सुदनलाई बधाई, सेवाको यात्रा…

    कर्णालीमा प्रत्यक्ष एक सिट जितेको रास्वपा समानुपातिकामा दोस्रो

    इलाम १ मा कांग्रेसका निश्कल राई विजयी

    गोरखा १ मा सुधन गुरुङ विजयी

    पराजय स्वीकार्दै प्रेमले दिए सुदनलाई बधाई, सेवाको यात्रा…

    कर्णालीमा प्रत्यक्ष एक सिट जितेको रास्वपा समानुपातिकामा दोस्रो

    आर्थिक

    स्वपाको बहुमतपछि शेयर बजारमा ३ मिनेटमै तीन सर्किट, आजका लागि बजार बन्द

    रास्वपाको प्रचण्ड बहुमतपछि शेयर बजारमा उत्साह, नेप्सेमा पोजिटिभ सर्किट

    ३७०० ले घट्यो सुनको मूल्य

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत...  विस्तृतमा

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    किसुनजी’को सम्पत्ति टिनको बाकस, सुराही र छाता : क्षणभरमै भयो खरानी

    सुशीला कार्की : प्रधानन्यायाधीशदेखि प्रधानमन्त्रीसम्म

    अब कसरी बन्छ राष्ट्रिय सरकार ?

    जेनजीको प्रस्ताव : सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑