सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
टीका दाहालको शब्द तथा संगीत रहेको गीत ‘नौ डाँडा पारी’ को म्युजीक भिडियो सार्वजनिक गरिएको छ । आघा लामाको स्वर रहेको गीतमा नायिका केकी अधिकारी र दीपक परियार मोडलिंग छ ।
अस्ट्रेलियामा खिचिएको भिडियोलाई जीवन रसाईलीले सिनेम्याटोग्राफी, निर्देशन सम्पादन रहेको छ ।
भिडियो हेर्नुस् :
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा