काठमाडौंको रात्रिकालिन दृश्य: शहरको चमक र आकर्षण (तस्बिरहरू)
सेतो खबर
सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
२०८१ चैत्र १०, सोमबार (१ महिना अघि)
अनुमानित पढ्ने समय : १४ मिनेट
१६५ पटक पढिएको
राजधानी काठमाडौंको रात्रिकालिन दृश्य अत्यन्तै आकर्षक र अद्वितीय छ। रातको अँध्यारोमा शहरका चमकदार बत्तिहरूले राजधानीलाई जीवन्त बनाउँछ । हरियाली र पहाडहरूको बीचमा रहेकाे यो शहर रात्रिमा अझै आकर्षक देखिन्छ, जसले यहाँका स्थानीय र पर्यटकहरूलाई एक नयाँ अनुभव दिलाउँछ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा