• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ फागुन २३, शनिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • मकवानपुर २ मा रास्वपाका उम्मेदवार उप्रेतीको अग्रता कायमै, एमाले दोस्रो

      धनुषा ३ मा रास्पाका मनिष झा भारी मतान्तरले विजय

      सर्लाही–४ मा रास्वपाका अमरेश सिंहको अग्रता कायम

      झापा–५ मा भारी मतले बालेन अगाडि, ओली दोस्रो

      जुम्लामा राप्रपा उम्मेदवार ज्ञानेन्द्रकाे अग्रता कायमै

      बाजुरा निर्वाचन अपडेट : कांग्रेसका गिरीको अग्रता कायमै

      आजको मौसम : पहाडी र हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

      रुकुम पूर्वबाट प्रचण्ड विजयी

      बालेनले कटाए १३ हजार भन्दा बढी मत

      मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता, मतगणनास्थल बाहिर समर्थकहरूको भीड

      सिरहा क्षेत्र नम्बर ४ मा रास्वपाको अग्रता

      सिरहा क्षेत्र नम्बर ३ मा रास्वपाको अग्रता

      सिरहा क्षेत्र नं. २ मा रास्वपाका उम्मेदवार शिव यादव अग्रस्थानमा

      मकवानपुर क्षेत्र नं. १ मा रास्वपाका गौतम अगाडि

      काठमाडौं ६ बाट शिशिर खनाल र ८ बाट विराजभक्त श्रेष्ठ विजयी

    होमपेज /  समाज

    नेपाल–बङ्गलादेश युवा सम्मेलन–२०१७ काठमाडौँमा सुरु

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७४ जेष्ठ २७, शनिबार (८ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १३६ पटक पढिएको
  • काठमाडौँ, २७ जेठ । नेपाल–बङ्गलादेश युवा सम्मेलन–२०१७ आजदेखि काठमाडौँमा सुरु भएको छ । दुई दिनसम्म चल्ने सो सम्मेलनको मुख्य उद्देश्य नेपाल र बङ्गलादेश भौगोलिक दृष्टिले नजिक भएपनि यी दुई देशबीच व्यापारिक कारोबार बढ्न नसकेको सन्दर्भमा दुई मुलुकबीच व्यापार वृद्धि कसरी गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित भई छलफल हुने बताइएको छ ।

    नेपालका लागि बङ्गलादेशका राजदूत मस्फी विन्ते साम्सले सम्मेलनको उद्घाटन गर्दै यस क्षेत्रका मुलुकहरु बङ्गलादेश, भुटान, भारत तथा नेपाल (बिबिआइएन) को सहकार्य तथा साझेदारीबाट हाम्रा साझा समस्या समाधान गर्न सकिने तथा आर्थिक समृद्धि हासिल गर्न सकिने भएकाले यसबारेमा लगानीको वातावरण, आर्थिक तथा व्यावसायिक क्षेत्रका बारेमा विस्तृतरुपमा छलफल हुने बताउनुभयो ।

    उहाँले दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा) र दक्षिण एसिया र दक्षिण पूर्वी एसियाली राष्ट्रको संगठन बिमस्टेकका लागि यो प्रयास सहयोगी हुनसक्ने विश्वास व्यक्त गर्नुभयो ।

    नेपाल–बङ्गलादेश युवा सम्मेलन आयोजक समितिका संयोजक अभिनव चौधरीले दुई मुलुकबीचको सम्बन्ध भौगोलिक तथा अन्य दृष्टिबाट नजिकको भएकाले यी दुई देशबीच आर्थिक विकासको सम्भाव्यतामा छलफल गर्न यो सम्मेलन गरिएको बताउनुभयो ।

    राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधवकुमार ढुङ्गेलले पनि बोल्नुभएको सो कार्यक्रमको दोस्रो सत्रमा नेपाल–बङ्गलादेश व्यापार सम्बन्धः अवरोध र अवसर विषयक छलफल कार्यक्रममा राजदूत साम्स, सरकारका पूर्व सचिव पुरुषोत्तम ओझा र रामेश्वर खनाल, विश्व बैँकका प्रतिनिधि गोपाल तिवारीले मन्तव्य दिनुभएको थियो ।

    त्यस्तै, अर्को सत्रमा पर्यटन उद्योगमा युवाको भूमिका विषयमा नाटाका पूर्व अध्यक्ष डिबी गुरुङ, हानका सचिव विनायक शाह, नेपाल माउन्टेनियरिङ एसोसिएसनका अध्यक्ष आङछिरिङ शेर्पा तथा सरकारका पूर्व सचिव प्रचण्डमान श्रेष्ठले भाग लिनुभएको थियो ।

    यसैगरी, अन्तिम सत्रमा ‘युथ स्टेवार्डसिप इन एसडिजीे’ विषयक छलफलमा युएनडिपीका कार्यक्रम संयोजक विषम ज्ञवाली, राष्ट्रिय युवा परिषद्का बोर्ड सदस्य भावना भट्टलगायतका वक्ताले मन्तव्य दिनुभएको थियो ।

    सम्मेलनमा नेपालका ६० प्रतिनिधि, बङ्गलादेशका ४५ तथा भारतका प्रतिनिधिहरुले सम्मेलनमा भाग लिइरहेका छन् । सन् १९७२ मा नेपाल र बङ्गलादेशबीच दौत्य सम्बन्ध स्थापना भएदेखि दुई मुलुकबीच सौहाद्र्र सम्बन्ध रहिआएको छ ।

    बङ्गलादेशबाट वार्षिक २० हजार पर्यटक नेपालको भ्रमणमा आउने गरेको अनुपातमा नेपाली पर्यटकको बङ्गलादेश भ्रमणमा वृद्धि हुन सकेको छैन । रासस

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    आज २०८२ असार २४ गते मङ्गलबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस्, राशिफल

    शिक्षक आन्दोलन आज पनि जारी

    विदेश जाने श्रमिकको मेडिकल शुल्क बढाइएकोप्रति ट्रेड युनियन कांग्रेसको आपत्ति

    ८औं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला चैत्र १४ देखि हुदैँ

    डब्लुडब्लुजेको अध्यक्षमा रामकला खड्का चयन

    मौसम पूर्वानुमानः देशभर वर्षाको सम्भावना

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मकवानपुर २ मा रास्वपाका उम्मेदवार उप्रेतीको अग्रता कायमै,…

    धनुषा ३ मा रास्पाका मनिष झा भारी मतान्तरले…

    सर्लाही–४ मा रास्वपाका अमरेश सिंहको अग्रता कायम

    झापा–५ मा भारी मतले बालेन अगाडि, ओली दोस्रो

    मकवानपुर २ मा रास्वपाका उम्मेदवार उप्रेतीको अग्रता कायमै,…

    धनुषा ३ मा रास्पाका मनिष झा भारी मतान्तरले…

    सर्लाही–४ मा रास्वपाका अमरेश सिंहको अग्रता कायम

    झापा–५ मा भारी मतले बालेन अगाडि, ओली दोस्रो

    आर्थिक

    एकैदिन सुनको मूल्यमा भारी गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

    राष्ट्र बैंकले ६ दिनका लागि बजारबाट १ खर्ब रुपैयाँ निक्षेप खिच्ने

    तोलाको २ लाख २८ हजार ६ सय पुग्यो सुन

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत...  विस्तृतमा

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    किसुनजी’को सम्पत्ति टिनको बाकस, सुराही र छाता : क्षणभरमै भयो खरानी

    सुशीला कार्की : प्रधानन्यायाधीशदेखि प्रधानमन्त्रीसम्म

    अब कसरी बन्छ राष्ट्रिय सरकार ?

    जेनजीको प्रस्ताव : सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑