सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, जेठ २३ – व्यवस्थापिका संसदको बैठकमा विशेष समय लिएर बोल्दै प्रधानमन्त्री दाहालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कडा रूपमा जवाफ दिँदै इमानको मुखले भनेर भन्दा व्यवहारमा स्थापित गर्न चुनौतीसमेत दिएका छन्।
दोस्रो चरणको निर्वाचन गरेर छाड्छु भनेको भए कांग्रेसले छोड् भन्न नसक्ने अवस्था भएको भन्दै दाहालले आफू कसैको दबावमा नभई समझदारी अनुसार राजीनामा दिएको बताए।
एमाले र माओवादीबीच भएको सत्ता हस्तान्तरणको समझदारी पालना नभएको स्मरण गर्दै उनले इमानको मुखले भनेर भन्दा व्यवहारमा स्थापित गर्नुपर्ने बताए।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा