सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
१७, काठमाडौँ । भदौ १६ गतेबाट रिलिज हुन लागेको फिल्म ‘ए मेरो हजुर २’मा समावेश ‘किनिदेउन साहिला दाई’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
बसन्त सापकोटाको शब्द तथा संगीत रहेको गीतमा चर्चित पाश्र्व गायिका साधना सरगमको स्वर रहेको गीतमा अभिनेत्री साम्राज्ञीराज्य लक्ष्मी शाहले दमदार अभिनय गरेकी छिन् । अभिनेत्री झरना थापाले निर्देशन गरेको फिल्मलाई सुनिल कुमार थापा प्रोडक्शनले निर्माण गरेको हो ।
भिडियो सहित :
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा