सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
माओवादी केन्द्रकी रेणु दाहालले मतअन्तर घटाइरहेका कारण एमालेका कार्यकर्ता चिन्तित देखिएका छन् भने माओवादी र काँग्रेस गठबन्धनको पनि ढुकढुकी बढेको छ ।
अहिले १९ नम्बर वडाको मतगणना जारी छ । वडा नम्बर १९ मा २८ सय ६० मत खसेको थियो । वडाको १८ सय मतगण्ना हुँदा माओवादीकी मेयरकी उम्मेदवार रेणु दाहाल भन्दा एमालेका देवी ज्ञवाली ७३३ मतले अगाडि छन् । रेणुले धेरै मतान्तर घटाउन सकिनन्
भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका... विस्तृतमा