सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
कास्की, जेठ १२ – पोखरा लेखनाथ महानगरपालिकाको पछिल्लो परिणाम अनुसार मेयर, उपमेयरमा नेकपा एमालेका उम्मेदवारको अग्रता कायमै छ ।
मेयर
मानबहादुर जिसी, एमाले – ५३ हजार ४ सय ४७
रामजी कुवर, कांग्रेस – ४१ हजार २ सय १६
उपमेयर
मञ्जुदेवी गुरुङ, एमाले – ४९ हजार ३ सय ५
सरस्वती गुरुङ, कांग्रेस – ३९ हजार २ सय ५०
भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका... विस्तृतमा