२३औँ सशस्त्र प्रहरी दिवस २०८० को उपलक्ष्यमा संचारकर्मीसँग मैत्रीपूर्ण फुटबल
सेतो खबर
सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
२०८० माघ ६, शनिबार (३ महिना अघि)
अनुमानित पढ्ने समय : ० मिनेट
२२३ पटक पढिएको
२३औँ सशस्त्र प्रहरी दिवस २०८० को उपलक्ष्यमा सशस्त्र प्रहरी बल नेपाल र संचारकर्मी वीच सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकस्थित एपीएफ रंगशालामा माघ ६ गते मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ ।
संचारकर्मीको टीमले सशस्त्र प्रहरी बल नेपालको टीमलाई २–१ को अन्तरले जित हासिल गर्न सफल भएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू।
विवाहको मुहूर्त
वैशाख ६ र ७ गते
असार २७, २८, ३० र ३१ गते
मङ्सिर... विस्तृतमा