सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले लाभांश घोषणा गरेको छ । बैंकको आज कार्तिक २० गते सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को वितरणयोग्य मुनाफाबाट लाभांश घोषणा गरेको हो ।
जस अनुसार बैंकले चुक्तापुँजी ४.२१०५ प्रतिशत प्रतिशत नगद लाभांश (करप्रयोजन समेत) वितरण गर्ने घोषणा गरेको छ । हाल बैंकको चुक्तापुँजी २१ अबै ६० करोड रहेको छ ।
अब उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा