सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ४ जेठ । नेपाल टी–२० लिग आगामी असोज ८ गतेदेखि हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले एक प्रेस विज्ञप्ति जारी गर्दै आधिकारिक टी–२० लिग घोषणा गरेको हो ।
असोज ८ देखि कात्तिक ५ सम्म हुने नेपाल टी–२० लिगमा ६ टिमले प्रतिस्पर्धा गर्ने क्यानले जनाएको छ ।
खेल त्रिवि मैदान कीर्तिपुरमा हुने क्यानले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा