सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ – काठमाण्डौ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले १६ हजार मत कटाउनु भएको छ ।
ताजा मत परिणाम अनुसार साहले १६ हजार ५२ मत पाउनु भएको छ । उहाँ एमालेका उम्मेदवार केशव स्थापित भन्दा ७ हजार ७ सय ७ मतले अगाडि हुनुुहुन्छ ।
स्थापितले अहिलेसम्म ८ हजार ३ सय ४५ मत प्राप्त गर्नु भएको छ । नेपाली कांग्रेसकी सृजना सिँहले ७ हजार ५ सय ११ मत प्राप्त गर्नु भएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा