सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २ जेठ । काठमाडौँ महानगरपालिकाको मेयर पदमा बालेन शाहले निरन्तर अग्रता कायम गरेका छन् । निर्वाचन आयोगबाट लौरो चुनाव चिन्ह पाएका स्वतन्त्र उम्मेदवार बालेनले ६ हजार ८९३ मत प्राप्त गरेका छन् ।
एमालेको तर्फबाट मेयरमा उम्मेदवारी दिएका केशब स्थापितले ३ हजार ६४४ मत प्राप्त गरेका छन् । गठबन्धनका उम्मेदवार सिर्जना सिंहले ३२ सय ८ मत ल्याएकी छन् । काठमाडौं महानगरपालिकाको वडा नम्बर १ र २ को अन्तिम मतगणना सकिएको छ। अन्य वडामा जारी रहेको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा