सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भरतपुर । माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल भरतपुर महानगरपालिकाको मेयर पदमा पछि परेकी छन्। उनलाई एमालेका उम्मेदवार विजय सुवेदीले पछि पारेका हुन्।
पछिल्लो मत परिणामअनुसार सुवेदीले २४६८ मत प्राप्त गरेका छन् भने दाहालले २४६५ मत पाएकी छन्। सुवेदी ३ मतले अग्रता लिएका छन्।
त्यस्तै कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ८०५ मत पाएका छन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा