सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १ जेठ । साताको पहिलो दिन आज सुन–चाँदीको मूल्य घटेको छ।
आज सुन प्रतितोला १ हजार तिन सयले घटेको छ । आइतबार सुन प्रतितोला ९६ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ यो भन्दा अघिल्लो कारोबारको दिन प्रतितोला ९७ हजार आठ सय रूपैयाँ थियो ।
त्यस्तै चाँदी प्रतितोला १० रुपैयाले घढेको छ । आज १२ सय ४० रूपैयाँमा कारोबार भईरहेको चाँदी यसअघि प्रतितोला १२ सय ५० रूपैयाँमा कारोबार भएको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा