• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७९ जेष्ठ ६, शुक्रबार
  • स्थानीय चुनाव २०७९
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश प्रदेश
      • बागमति प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुर पश्चिम प्रदेश
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • झण्डै दोब्बर मतान्तरले स्थापित भन्दा बालेन अगाडि

      केपी ओलीको गृहनगरमा राप्रपाका रामकुमार थापा विजयी, उपमेयरमा कांग्रेस

      अहिलेसम्म नगर प्रमुखमा पाँच र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित

      नेपालगन्ज उपमहानगरमा कांग्रेस विजयी

      पोखरा महानगरमा गठबन्धनका उम्मेदवारको अग्रता कायमै

      धनगढी उपमहानगरपालिकामा आपलाई साढे ९ हजारको अग्रता

      काठमाडौँको कागेश्वरी मनहराको मेयरमा कांग्रेसका कार्की निर्वाचित

      काठमाडौं महानगरमा कांग्रेसले खाता खाेल्याे

      ६१९ पालिकाको मत परिणाम सार्वजनिक, कस्को कति ?

      आज जेठ ६ गते शुक्रबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफल

      बालेनले पाए झण्डै २७ हजार मत

      गगन थापाको वडामा कांग्रेसको शान्दार जित

      ३३०७ मत अन्तरले रेनुको अग्रता

      १२ जनामा कोरोना सङ्क्रमण

      स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल समाप्त, मतगणना बाँकी स्थानमा पाँच दिनभित्र परिणाम ल्याउन निर्देश

    होमपेज / खाना

    केराले रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ ? जान्नुहोस् केरा खाँनुका फाइदाहरु

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७९ बैशाख १४, बुधबार (३ हफ्ता अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
    फाईल तस्विर

    काठमाडौँ, १४ बैशाख । केरा खानुका धेरै फाइदा छन् । यो फल तपाईको स्वास्थ्यका लागि फाइदाजनक छ तर के तपाईलाई थाहा छ केरा खानाले रक्तचाप नियन्त्रण गर्न फाइदाजनक हुन्छ कि हुँदैन ? केरामा पोटासियम र क्याल्सियम प्रचुर मात्रामा पाइन्छ । यसको सेवनले रक्तचाप मात्र नियन्त्रणमा रहँदैन योसँगै हड्डी पनि बलियो हुन्छ । गर्मीमा केरालाई ऊर्जाको प्रमुख स्रोत पनि मानिन्छ। त्यसैले कतिपय मानिसहरु दैनिक केरा खान रुचाउँछन् । त्यसोभए केरा खानुका अन्य फाइदाहरू के के छन् जानौं।

    केराले छिट्टै पेट भर्छ

    केरामा प्रशस्त मात्रामा कार्बोहाइड्रेट पाइन्छ । यसको सेवनले छिट्टै पेट भरिन्छ । अफिस वा कलेज जाँदा बिहानको खाजा छुट्यो भने केरा खाएर बाहिर जानुहोस्, किनभने केरा खाँदा तत्काल ऊर्जा मिल्छ ।

    तनाव हुनेछैन
    केरा तनाव कम गर्न पनि धेरै लाभदायक छ। वास्तवमा केरामा ट्रिप्टोफान नामक तत्व पाइन्छ । यो ट्रिप्टोफ्यानको कारणले हाम्रो शरीरमा सेरोटोनिन बन्ने गर्छ। सेरोटोनिनलाई खुशीको हर्मोन पनि भनिन्छ। यसले तनावलाई टाढा राख्छ।

    पाचन सम्बन्धी समस्या टाढा रहनेछ
    पाचन सम्बन्धी समस्या हटाउन पनि केरा निकै फाइदाजनक हुन्छ । वास्तवमा, केरामा पाइने स्टार्च हाम्रो पाचन प्रणालीका लागि महत्वपूर्ण राम्रो ब्याक्टेरियाका लागि फाइदाजनक हुन्छ। केरा एसिड विरोधी पनि हो, त्यसैले यदि तपाईलाई पेट दुख्ने समस्या छ भने केराको सेवनले तपाईलाई फाइदा गर्छ ।

    हड्डी बलियो बनाउछ

    यसका साथै हड्डी बलियो बनाउन केराको सेवन गर्नुपर्छ । अधिकांश मानिसहरू ३० वर्षको उमेर पार गरेपछि हड्डी दुख्ने समस्या बल्झीन थाल्छ । यस्तो अवस्थामा तपाईले दैनिक एउटा केरा खानुपर्छ जसले तपाईको हड्डी बलियो बनाउन मद्यत गर्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    उत्कृष्ट पालुङो : शरीरले पाउनेछ प्रशस्त पोषण, जान्नुहोस् , ५ ठुला फाइदाहरु

    तौल घटाउने पेयपदार्थ : यी ३ घरेलु ड्रिंक्सले घटाउछ तौल, पग्लने छ पेटको बोसो

    यस्ता छन् गर्मीमा तातो हावा वा ‘लु’ बाट जोगिने उपायहरु

    स्टामिन बढाउन विवाहित पुरुषहरुले खानुहोस यि ४ चिज, यसरी गर्नुहोस् प्रयोग

    गर्मी मौसममा स्वास्थ्यका लागि कुन–कुन चीजहरू फाइदाजनक हुन्छन् ?

    किसमिस खाने सहि समय कुन हो ? यस्ता छन् यस्का फाइदाहरु

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    झण्डै दोब्बर मतान्तरले स्थापित भन्दा बालेन अगाडि

    केपी ओलीको गृहनगरमा राप्रपाका रामकुमार थापा विजयी, उपमेयरमा कांग्रेस

    अहिलेसम्म नगर प्रमुखमा पाँच र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित

    नेपालगन्ज उपमहानगरमा कांग्रेस विजयी

    पोखरा महानगरमा गठबन्धनका उम्मेदवारको अग्रता कायमै

    झण्डै दोब्बर मतान्तरले स्थापित भन्दा बालेन अगाडि

    धनगढी उपमहानगरपालिकामा आपलाई साढे ९ हजारको अग्रता

    बालेनले पाए झण्डै २७ हजार मत

    ३३०७ मत अन्तरले रेनुको अग्रता

    भब्य रुपमा अघि बढ्दै हिमाल सरसफाई अभियान २०२२

    झण्डै दोब्बर मतान्तरले स्थापित भन्दा बालेन अगाडि

    चुनावमा ९ अर्ब रुपैयाँ मात्रै बैंकिङ प्रणालीबाट बाहिरियो

    आज स्थानीय तहको निर्वाचन : १० हजार ७५६ मतदानस्थलबाट ३५ हजार २२१ जना प्रतिनिधि चुनिदै

    हाँसमा बर्डफ्लु पुष्टि

    प्रचण्डले भरतपुरबाट गरे मतदान

    सभामुख सापकोटाले गरे मतदान

    पालिका सभा अब संसदीय अभ्यासमा

    गृहमन्त्री खाँण गरे मतदान

    आर्थिक

    एनएमबि बैंकद्वारा माईती नेपालमा वित्तीय साक्षरता कार्यक्रम

    २२५१ विन्दुमा नेप्से

    सामान्य अंकले बढ्यो नेप्से

    महिनाको पहिलो दिन नेप्सेमा पहिरो

    सुन–चाँदीको मुल्य बढ्यो, प्रतितोला कति ?

    सेतोखबर बिशेष

    बीआरआईको ५ वर्ष: मूल सम्झौता अझै गोप्य

    भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका...  विस्तृतमा

    कांग्रेसलाई भोट माग्दै देउवाले भने – अरु कुरा गर्छन्, हामी काम गर्छौं (पुर्णपाठसहित)

    यस्तो छ एमाले अध्यक्ष ओलीको आम मतदातालाई ६७ बुँदे अपील, पूर्णपाठसहित

    पर्याय डिपी राईः गोदावरीको प्रिन्सिपलदेखि बेलबारीको मेयरको उम्मेदवारसम्म

    स्थानीय तह निर्वाचन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, सुचीसहित

    लोसपाको घोषणापत्र : सार्वजनिक सवारी साधन निःशुल्क गर्ने (पुर्णपाठसहित)

    यस्तो छ सिर्जनाका सात ‘स’ को संकल्प

    हप्ताको दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    कांग्रेसको घोषणपत्र : एमाले सर्वोच्च अदालतले जन्माएको पार्टी, पुर्णपाठसहित

    यस्तो छ बालेन शाहको २८ बुँदे प्रतिबद्धता पत्र, पूर्णपाठसहित

    स्थानीय चुनावका लागि यस्तो छ एमालेको घोषणापत्र (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –[email protected]
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2022: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑