सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चैत्र १८ ,खोटाङः मिलको पट्टामा बेरिएर खोटाङमा एक महिलाको मृत्यु भएको छ। रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका गणेश राईको मिलमा मकै र कोदो पिस्न पुगेकी सोही ठाउँकी ४६ वर्षीय विनाकुमारी श्रेष्ठको बिहीबार अपरान्ह मृत्यु भएको प्रहरीले जनाएको छ।
गलामा ओढेको सल मिलको पट्टामा बेरिएपछि लतारिएकी श्रेष्ठको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नबिनकिशोर प्रधानले बताए। राईको कुटानी पिसानी मिलमा स्थानीय अन्न पिस्नका लागि जाने गरेका छन्।
भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका... विस्तृतमा