सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चैत १८,काठमाडौं –नेपाली बजारमा सुनको चाउ शुक्रबार प्रतितोला ५ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाल सुन प्रतितोला ५४ हजार २ सय रुपैयाँमा किनबेच भइरहेको छ ।
महासंघका अनुसार अघिल्लो दिन बिहीवार वजारमा सुनको भाउ प्रतितोला ५४ हजार ७ सय रुपैयाँ थियो । वजारमा सुनको भाउ घटेपछि खरिदकर्तालाई केही राहात मिलेको छ । बुधवार वजारमा सुनको भाउ ५४ हजार ६ सय रुपैयाँ थियो ।
भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका... विस्तृतमा