• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७९ जेष्ठ २, सोमबार
  • स्थानीय चुनाव २०७९
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश प्रदेश
      • बागमति प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुर पश्चिम प्रदेश
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • साकेला गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी केन्द्र विजयी

      राजेन्द्र महतोको वडामा कांग्रेस विजयी

      कीर्तिपुरको मेयर उपमेयर दुबैमा कांग्रेस निर्वाचित

      वडाध्यक्षका उम्मेदवारद्वारा बैंकका कर्मचारीविरुद्ध उजुरी

      ८ हजार कटाए बालेनले

      एक पटक भत्काएर फेरि बनाइएको शान्ति स्तूपको १८ वर्षे संघर्ष गाथा

      बालेनले १ राउण्डमै १०५ मतान्तर बढाए

      ललितपुर–२ मा एकीकृत समाजवादीका महर्जन विजयी

      ३६५८ मतले बालेन अगाडि, उपमेयरमा सुनिता डैगोलको तिन गुणा मत

      पोखराको साढे १३ हजार मत गनेर सकियो, गठबन्धनका आचार्य ७ सय मतान्तरले अगाडी

      झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु, एक गम्भीर घाइते

      ओलीले राम नेपालमा जन्मेको दाबी गरिरहँदा मोदीले भने– नेपाल बिना हाम्रो राम अधुरो छन्

      भोजपुरको आमचोक गाउँपालिकामा माओवादी केन्द्र विजयी

      नेपाल र भारतबीच ६ वटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर

      बालेनले कटाए ७,५०० मत

    होमपेज / आर्थिक

    भारतमा पुरानो पाँच सय र एक हजारको नोटहरु साट्ने अन्तिम समयसिमा शुक्रवार सकिंदै

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७३ चैत्र १७, बिहिबार (५ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    चैत्र १७, भारतमा पुराना पाँच सय र एक हजारको नोटहरु साट्न गरिएको विशेष व्यवस्थाको अन्तिम समयसिमा शुक्रवार सकिंदै । वैंक तथा अन्य निकायहरुमा पुराना नोट साट्ने समयसिमा डिसेम्वर ३० मा नै सकिएपनि रिजर्भ वैंक अफ इन्डियाले तोकेका केही शाखाहरुमा पहिला नोट साट्न नसक्नुका पर्याप्त कारणहरु देखाएर मार्च ३१ सम्म साट्न सकिने घोषणा गरेको थियो । शुक्रवारदेखि प्रतिवन्धित ५ सय र एक हजारको दशवटा भन्दा वढी नोटहरु बोकेर हिडेमा अपराध ठहरिने कानुन भारत सरकारले यस अगाडी नै पारित गरिसकेको छ । तर, भारतभरी नै जम्मा ५ वटा रिजर्भ वैङक अफ इन्डियाको शाखाहरुलाई पुरानो नोट साट्न सक्ने अधिकारी दिइएको छ । मुम्वई, कलकत्ता, नागपुर र चेन्नईमा मात्र भोलीसम्म नोट साट्न सकिने व्यवस्था गरिएको छ ।

    विशेषत नोटवन्धीको समयमा मुलुक वाहिर रहेका भारतीय नागरिक तथा अन्यलाई लक्षित गरेर सो सुविधा वढाइएको थियो । त्यसैगरी गैरआवासीय भारतीय नागरिकले भने जुन ३० सम्म पुराना नोटहरु साट्न सक्नेछन् । तर पुराना नोटहरु साटिने होइन खातमा जम्मा हुनेछ । गैरआवसीय भारतीय नागरिकहरुको लागि विमानस्थालको भन्सार कार्यालयको सिफारिस आवश्यक पर्दछ । त्यसैगरी यस अगाडी प्रक्रिया पुरा गरेर आफ्नो नोट साट्न नसकेकाहरु पनि अन्तिम प्रयासका लागि लाइनमा वसेका कारण वैंकमा भीड वढेको भारतीय अधिकारीहरुले वताएका छन् ।

    विशेषगरी मुम्वई र दिल्लीमा रहेका आरविआइका शाखाहरुमा लामो लाइन रहेको छ । गत नोभेम्वर ८ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अकस्मात रुपमा ५ सय र एक हजारका नोटमा प्रतिवन्ध लगाएपछि स्रोत खुलाएर पुराना नोटहरु साट्न सकिने व्यवस्था गरेको हो । जसका कारण गैरकानुनी रुपमा पैसा जम्मा गरेका र स्रोत नखुलेका नोटहरु साट्न कठिनाइ उत्पन्न भएको छ । यति मात्र होइन, त्यसपछि वैंकका खाताहरुमा अस्वभाविक रुपमा रकम जम्मा हुन थालेको भन्दै १८ लाख भन्दा वढी वैंक खाताहरुको बारेमा अहिले भारतमा अनुसन्धान भईरहेको छ । जसले गर्दा लाखौ मान्छेहरु करको दायरामा आईरहेका छन् । पछिल्लो समयमा मार्च ३१ को समयसिमा अपर्याप्त भएको भन्दै थप केही समय उपलब्ध गराउन माग गर्दै भारतको सर्वोच्च अदालतमा एक रिट परेको छ । झण्डै ८६ प्रतिशत नगद ओगट्ने ५०० र १००० को नोटलाई प्रतिवन्ध लगाइएको थियो ।

    त्यसपछि लामो समयहरु एटिम मेसिनहरुमा क्यासको तिव्र अभाव भएको थियो जसलाई विस्तारै खुकुलो पारिंदैछ । नेपालमा रहेका पुराना भारतीय नोटहरु साट्ने विषयमा भने यसै हप्ता काठमाडौ वार्ता भएको थियो । सो वार्तामा भारतीय अधिकारीहरुले प्रत्येक नेपाली नागरिकसंग रहेका ४५०० सय भारुसम्म साट्न सकिने जानकारी नेपाली पक्षलाई गराएका छन् । नेपाली पक्षले भने बढाउन माग गरेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    सुनको मुल्य एकैदिन १३ सयले घट्यो

    डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य १० रुपैयाँले बढ्यो

    जलविद्युत् कम्पनी एकापसमा गाभिँदै

    मेगा बैंकबाट कृषि व्यवसाय प्रबद्र्धन गर्न आइडीई नेपालसँग सम्झौता, २५०० लाई किसान कार्ड वितरण गर्ने लक्ष्य

    दोहोरो अंकले घट्यो नेप्से

    रिभर फल्सको आईपीओ आजदेखि खुल्यो, कस्तो छ वित्तीय अवस्था ?

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    साकेला गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी केन्द्र विजयी

    राजेन्द्र महतोको वडामा कांग्रेस विजयी

    कीर्तिपुरको मेयर उपमेयर दुबैमा कांग्रेस निर्वाचित

    वडाध्यक्षका उम्मेदवारद्वारा बैंकका कर्मचारीविरुद्ध उजुरी

    ८ हजार कटाए बालेनले

    वडाध्यक्षका उम्मेदवारद्वारा बैंकका कर्मचारीविरुद्ध उजुरी

    ८ हजार कटाए बालेनले

    विजय सुवेदीको अग्रता झन् बढ्यो, रेणु पछिपछि

    रोल्पाको गंगादेव अध्यक्षमा कांग्रेस विजयी

    भक्तपुर नगरपालिकाको मेयर उपमेयरमा नेमकिपा विजयी

    साकेला गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी केन्द्र विजयी

    वाग्मतीसहित केही प्रदेशमा आज मेघगर्जन सहित पानी पर्नै

    नयाँ बजेटमा सरकारी कर्मचारीको तलब बढ्न सक्ने

    बलिउड गायिका आस्था गिलले दरबारमार्गमा नचाइन् दर्शक

    मेलम्चीको पानी वर्षायाम सुरु भएसँगै रोकिने

    युक्रेनमा युद्ध, सगरमाथामा मित्रता

    आज बैशाख २६ गते सोमबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफल

    महिला मतदाता भन्छन् : महिलाका मुद्दा उठाउनेलाई भोट

    आर्थिक

    सुनको मुल्य एकैदिन १३ सयले घट्यो

    डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य १० रुपैयाँले बढ्यो

    जलविद्युत् कम्पनी एकापसमा गाभिँदै

    मेगा बैंकबाट कृषि व्यवसाय प्रबद्र्धन गर्न आइडीई नेपालसँग सम्झौता, २५०० लाई किसान कार्ड वितरण गर्ने लक्ष्य

    दोहोरो अंकले घट्यो नेप्से

    सेतोखबर बिशेष

    बीआरआईको ५ वर्ष: मूल सम्झौता अझै गोप्य

    भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका...  विस्तृतमा

    कांग्रेसलाई भोट माग्दै देउवाले भने – अरु कुरा गर्छन्, हामी काम गर्छौं (पुर्णपाठसहित)

    यस्तो छ एमाले अध्यक्ष ओलीको आम मतदातालाई ६७ बुँदे अपील, पूर्णपाठसहित

    पर्याय डिपी राईः गोदावरीको प्रिन्सिपलदेखि बेलबारीको मेयरको उम्मेदवारसम्म

    स्थानीय तह निर्वाचन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, सुचीसहित

    लोसपाको घोषणापत्र : सार्वजनिक सवारी साधन निःशुल्क गर्ने (पुर्णपाठसहित)

    यस्तो छ सिर्जनाका सात ‘स’ को संकल्प

    हप्ताको दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    कांग्रेसको घोषणपत्र : एमाले सर्वोच्च अदालतले जन्माएको पार्टी, पुर्णपाठसहित

    यस्तो छ बालेन शाहको २८ बुँदे प्रतिबद्धता पत्र, पूर्णपाठसहित

    स्थानीय चुनावका लागि यस्तो छ एमालेको घोषणापत्र (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –[email protected]
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2022: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑