सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
नमराज भट्ट / काठमाडौं । पाटन अस्पतालमा कार्यरत मेडिकल अन्कोलोजिष्ट डा. अरुण शाहीलाई युरोपेली मुलुकबाट क्यान्सर रोग विशेषज्ञलाई मान्यता दिएको छ।
युरोपियन सोसाइटी फर मेडिकल अन्कोलोजी परीक्षा पास गरेकोले डा. शाहीलाई आधिकारिक रुपमा युरोपेली प्रमाणित मेडिकल अन्कोलोजिष्ट ( ECMO) मान्यता दिएको हो।
डा. शाही बिगत तिन बर्ष देखी पाटन अस्पताल साथै ह्याम्स अस्पताल र बि एण्ड बि अस्पतालमा पनि आबद्ध हुनुहुन्छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा