सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । अक्षय कुमारको फिल्म ‘पृश्वीराज’ को टीजर रिलिज भएको छ । फिल्ममा अक्षयको इन्ट्रि मराठा स्टाइलमा हुदैछ । यो फिल्मबाट नै पुर्व विश्व सुन्दरी मानुषी छिल्लरले पनि बलिउडमा पाइला राखेकी छिन् ।
अक्षयको यो फिल्म सम्राट पृश्वीराज चौहानको जिन्दगीमा आधारित छ । भने मानुषीले राजकुमारी संयोगीताको भुमिकामा देखिनेछिन् । १ मिनेट २२ सेकेन्डको टीजरमा पृश्वीराज चौहानको बहादुरीको झलक देखाइएको छ ।
फिल्ममा अक्षय कुमार, मानुषी छिल्लर को अलावा संजय दत्त, सोनु सुद , आशुतोष राणा, साक्षी तवर र मानव विज मुख्य भुमिका देखिनेछन् ।
फिल्म २१ जनवरी २०२२ मा रिलिज मिति तोकिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा