सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । नेपाली सेनाको सैनिक कल्याणकारी कोषको लगानीमा सञ्चालित महाविद्यालय, विद्यालयहरु तथा सैनिक अस्पतालहरुमा भर्ना खुलेको छ । आज श्री बलाधिकृत विभाग सैनिक कल्याण्कारी महानिर्देशनालय, जंगी अड्डाले सुचना प्रकाशित गरी अधिकृत तथा अन्य पदको लागी आवेदन माग गरेको हो । ईच्छुक नागरीकले यो सुचना प्रकाशित भएको १५ दिनभित्र दरखास्त दिन सक्नेछन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा