सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । मंगलबार सेयर बजारमा ७७.३३ अंकको पहिरो गएसँगै । नेप्से परिसूचक २५ सय १० दशमलव ७३ मा झरेको छ ।
मंगलबार २ सय २१ कम्पनीको ९५ लाख बढी कित्ता शेयर ३ अर्ब ७८ करोड बढीको कारोबार भएको छ ।
आज सबैभन्दा धेरै जिबन बिमा ४२८.२९ अंकले घट्यो भने निर्जिबन बिमा ३१४.०८ अंकले घट्यो यस्तै, बिकास बैक १९४.९७ अंकले घट्दा बैक ५१.६६ अंकले घट्यो । त्यस्तै, हाइड्रो ११७.९९ अंकले घट्दा होटल तथा टुरिजम ८८.२९ अंकले घट्यो ।
दशैको विदासँगै आइतबार बढेको नेप्सेमा सोमबारदेखी पुन रातो बल्न शु्रु भएको छ । बजार ओरोलो लागेसँगै लगानीकर्ताहरुमा निराशा छाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा