सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । विश्वव्यापी महामारी कोरोनाभाइरस सक्रिय संक्रमितको संख्या विश्वमा अब १ करोड ८५ लाख ९० हजार ९९७ रहेको छ । जसमा कुल संक्रमितको संख्या २३ करोड १३ लाख ८५ हजार ५९० पुग्दा रोग परास्त गर्नेको संख्या विश्वमा २० करोड ८ लाख ५२ हजार ३८ पुगेको छ ।
तर ४७ लाख ४२ हजार ५५५ को भने ज्यान गएको छ ।
वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसको ताजा अपडेटनुसार कुल सक्रिय संक्रमितमध्ये ९६ हजार ६१९ जनाको अवस्था भने चिन्ताजनक छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा