सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, ११ चैत्र। आज सुनको भाउ घटेको छ । साताको अन्तिम दिन आज सुन तोलामा १ सय रुपैयाँ घट्दा सुन तोलाको ५४ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि हिजो सुन तोलाको ५४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको भाउ बढेको छ । आज चाँदी तोलामा ५ रुपैयााँले बढ्दा तोलाको ७ सय ९० रुपैयााँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।
भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका... विस्तृतमा