सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । राष्ट्रिय फुटबल टोलिका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुतैरीले राजिनामाको घोषणा गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल फेसबुकमा आफू राजिनामा गर्न लागेको खुलाउनुभएको हो ।
अखिल नेपाल फुटबल संघ(एन्फा)का उपाध्यक्षको कारण आफू राजिनामा गर्न लागेको उहाँले बताउनुभएको छ ।
उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘प्रिय नेपाली समर्थकहरू… म वरिष्ठ उपाध्यक्षले पछिल्लो तीन हप्तादेखि गरिरहेको नाटकका कारण राजीनामा दिन गइरहेको छु’ उनले फेसबुकमा खेलेका छन्, ‘अब तपाईँ खुसी हुनु भयो होला नि पंकजविक्रम नेम्वाङ ?
https://www.facebook.com/abdullah.almutairi1891/posts/180021507513664
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा