• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७९ जेष्ठ ३, मंगलबार
  • स्थानीय चुनाव २०७९
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश प्रदेश
      • बागमति प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुर पश्चिम प्रदेश
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • स्याङ्जाको आँधिखोलामा एमाले निर्वाचित

      बागलुङको ढोरपाटन नगर प्रमुखमा एमालेका नेपाली पुनः विजयी

      लिखु गाउँपालिका अध्यक्ष उपाध्यक्षमा नेपाली काँग्रेस विजयी

      ११९ मतले अग्रता लिदै रेणु

      महाशिला गाउँपालिकको अध्यक्ष उपाध्यक्षमा नेकपा एमाले विजयी

      रमेश खरेल नेतृत्वको नेपाल सुशासन पार्टीको वडा अध्यक्षमा जित

      टीकापुरका तीन वडामा माओवादी केन्द्रको सानदार जित

      बालेनलाई १० हजार ८ सय भन्दा बढी मत

      पाँचखपन प्रमुखमा काँग्रेस, उपप्रमुखमा एकीकृत समाजवादी विजयी

      प्रधानमन्त्री देउवाका भाइ प्रेमबहादुरको निधन

      सुन–चाँदीको मुल्य बढ्यो, प्रतितोला कति ?

      जनताले एउटा खराबले जितेको ठाउॅमा अर्को खराबलाई भोट हाल्नु दुखद : डा. बाबुराम भट्टराई

      शारदा नपामा काँग्रेस, कपुरकोटमा समाजवादी विजयी

      सिन्धुपाल्चोकका कुन पालिकामा को विजयी ?

      आँबुखैरेनी गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा माओवादी केन्द्र

    होमपेज / राजनीती

    चीनसँगका सम्झौता कार्यान्वयन गर्न प्रधानमन्त्रीलाई सुझाब

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७३ चैत्र १०, बिहिबार (५ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
    फाईल तस्विर

    काठमाडौं—प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो आसन्न चीन भ्रमणलाई लिएर पूर्वप्रधानमन्त्री तथा चीन विज्ञसँग परामर्श गरेका छन्। उनले अाफ्नो भ्रमण सद्‌भावना भ्रमण मात्र भएको बताए।प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा पूर्व प्रधानमन्त्री र चीन विज्ञ सहभागी थिए। उनले आफू मुख्यतः बोआओ सम्मेलनमा सहभागी हुन चीन जान लागेको सुनाएका थिए।’चीनसँग सम्झौता हुने तर कार्यान्वयन नहुने समस्या देखिएको छ। अघिल्लो सरकारले गरेका सम्झौता कार्यान्वयनमा लैजानोस् भन्यौं’, प्रधानमन्त्रीको निमन्त्रणामा बलुवाटार पुगेका चीनका लागि पूर्व राजदूत टंक कार्कीले नागरिकन्युजसँग भने।’यो सद्‌भावना भ्रमण मात्रै हो। म बोआओ सम्मेलनका लागि जान लागेको हो। त्यही बेला उच्च स्तरीय भेटघाट र छलफल पनि हुनेछ’, प्रधानमन्त्रीले भने। छलफलमा उनले आफ्नो भ्रमण नेपालको हितमा हुने दाबी गरेका थिए।

    विज्ञहरुले नयाँ सम्झौताभन्दा पनि चीनसँग भएका पुराना सम्झौता कार्यान्वयनमा समस्या देखिएको भन्दै प्रधानमन्त्रीलाई पहिलै भएका सम्झौता अघि बढाउन सुझाएका थिए।’चीनसँग सम्झौता हुने तर कार्यान्वयन नहुने समस्या देखिएको छ। अघिल्लो सरकारले गरेका सम्झौता कार्यान्वयनमा लैजानोस् भन्यौं’, प्रधानमन्त्रीको निमन्त्रणामा बलुवाटार पुगेका चीनका लागि पूर्व राजदूत टंक कार्कीले नागरिकन्युजसँग भने।

    विज्ञहरुबाट राय सुनिसकेपछि परराष्ट्रमन्त्री डा.प्रकाश शरण महतले चीनसँग विभिन्न विषयमा सम्झौताको तयारी भइरहेको जानकारी गराएका थिए। उनले वान बेल्ट वान रोड (ओबिओआर) परियोजनाको विषयमा पनि सरकारले तयारी गरेको उल्लेख गरेका थिए।’हामीले ओबीओबारका विषयमा पनि केही तयारी गरेका छौं तर प्राविधिक कारणले सम्झौता हुन नसक्ने भयो’, परराष्ट्रमन्त्रीको भनाइ उदृत गर्दै कार्कीले भने।छलफलमा पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, माधव नेपाल, झलनाथ खनाल सहभागी थिए। पूर्व मन्त्रीहरु डा.रामशरण महत, रमेशनाथ पाण्डे सहभागी थिए। टंक कार्की, राजेश्वर आचार्य, राजेशकाजी श्रेष्ठ, चन्द्र ढकाल, हरिभक्त शर्मा लगायतले प्रधानमन्त्रीलाई सुझाव दिएका थिए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    ११९ मतले अग्रता लिदै रेणु

    बालेनले अग्रता झन बढाए

    ३६५८ मतले बालेन अगाडि, उपमेयरमा सुनिता डैगोलको तिन गुणा मत

    बालेनले कटाए ७,५०० मत

    बालेनले ७ हजार मत कटाए, सुनिता डंगोलले पाइन ४ गुणा बढि

    केशव र सिर्जनाको मत जोड्दा पनि बालेनलाई भेटेनन्, मत अन्तर झन बढ्यो

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    स्याङ्जाको आँधिखोलामा एमाले निर्वाचित

    बागलुङको ढोरपाटन नगर प्रमुखमा एमालेका नेपाली पुनः विजयी

    लिखु गाउँपालिका अध्यक्ष उपाध्यक्षमा नेपाली काँग्रेस विजयी

    ११९ मतले अग्रता लिदै रेणु

    महाशिला गाउँपालिकको अध्यक्ष उपाध्यक्षमा नेकपा एमाले विजयी

    बालेनलाई १० हजार ८ सय भन्दा बढी मत

    दोब्बर भन्दा बढि मतले ललितपुरमा चिरीबाबुको अग्रता

    रेणु मतान्तर बढाउदै, विजय पछिपछि

    बालेनले १० हजार मत कटाए

    ५ महानगरमा कहाँ कस्को अग्रता ?

    स्याङ्जाको आँधिखोलामा एमाले निर्वाचित

    एक महिनामा १९ अर्ब बैंकबाट बाहिरियो

    आज राति १२ बजेबाट मौन अवधि सुरु हुँदै, के गर्न पाइँन्छ ? के पाइँदैन ?

    श्रीलंकामा हिंसात्मक झडप, प्रदर्शनकारीद्धारा राजपाक्षे परिवारको घरमा आगजानी

    निर्वाचनको मौका छोपी मूल्यवृद्धि

    वैशाख ३० गते सार्वजनिक बिदा

    शिक्षण संस्थामा दुई दिन बिदा कार्यान्वयन गर्न अन्योल

    आज बैशाख २७ गते मंगलबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफल

    आर्थिक

    सुन–चाँदीको मुल्य बढ्यो, प्रतितोला कति ?

    आयल निगमलाई पेट्रोलमा २३ रुपैया, डिजेलमा ३५ रुपैया घाटा

    सुनको मुल्य एकैदिन १३ सयले घट्यो

    डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य १० रुपैयाँले बढ्यो

    जलविद्युत् कम्पनी एकापसमा गाभिँदै

    सेतोखबर बिशेष

    बीआरआईको ५ वर्ष: मूल सम्झौता अझै गोप्य

    भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका...  विस्तृतमा

    कांग्रेसलाई भोट माग्दै देउवाले भने – अरु कुरा गर्छन्, हामी काम गर्छौं (पुर्णपाठसहित)

    यस्तो छ एमाले अध्यक्ष ओलीको आम मतदातालाई ६७ बुँदे अपील, पूर्णपाठसहित

    पर्याय डिपी राईः गोदावरीको प्रिन्सिपलदेखि बेलबारीको मेयरको उम्मेदवारसम्म

    स्थानीय तह निर्वाचन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, सुचीसहित

    लोसपाको घोषणापत्र : सार्वजनिक सवारी साधन निःशुल्क गर्ने (पुर्णपाठसहित)

    यस्तो छ सिर्जनाका सात ‘स’ को संकल्प

    हप्ताको दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    कांग्रेसको घोषणपत्र : एमाले सर्वोच्च अदालतले जन्माएको पार्टी, पुर्णपाठसहित

    यस्तो छ बालेन शाहको २८ बुँदे प्रतिबद्धता पत्र, पूर्णपाठसहित

    स्थानीय चुनावका लागि यस्तो छ एमालेको घोषणापत्र (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –[email protected]
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2022: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑