• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७९ जेष्ठ ५, बिहिबार
  • स्थानीय चुनाव २०७९
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश प्रदेश
      • बागमति प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुर पश्चिम प्रदेश
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • १२ जनामा कोरोना सङ्क्रमण

      स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल समाप्त, मतगणना बाँकी स्थानमा पाँच दिनभित्र परिणाम ल्याउन निर्देश

      ‘आत्मनिर्भर केन्द्रित बजेट निर्माण गर्नुपर्छ’

      नेपाल युगान्डासँग तेस्रो खेलमा पनि पराजित

      भब्य रुपमा अघि बढ्दै हिमाल सरसफाई अभियान २०२२

      अंग्रेजीका विद्यार्थीको संस्कृत भाषामा आकर्षण

      एनएमबि बैंकद्वारा माईती नेपालमा वित्तीय साक्षरता कार्यक्रम

      बालेनको झण्डै ११ हजारको मतको अग्रता

      विजय भन्दा रेनु ३२६३ मतले अगाडि

      प्रधानसेनापतिद्वारा बेलीबृजको उद्घाटन

      पराजित उमेदवारले दिए निर्वाचित मेयरलाई घरमै पुगेर बधाई

      २२५१ विन्दुमा नेप्से

      कांग्रेसका उम्मेदवार साढे दुई सयभन्दा बढी पालिका प्रमुखमा विजयी

      वडाध्यक्षमा निर्वाचित भएर घर पुग्दा ‘सिल नै नखोलेको मतपेटिका भेटिएपछि आएपछि…

      कर्णाली प्रदेशका केन्द्रीय नेताले आफ्नै वडा र पालिका हारे

    होमपेज / मुख्य समाचार

    ‘इन्जिनियरहरुको राजीनामाले पुनर्निर्माण प्रभावित’

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७३ चैत्र १०, बिहिबार (५ साल अघि)
    अनुमानित पढ्ने समय : ६ मिनेट
    फाईल तस्विर

    काठमाण्डौ, चैत्र १०- भूकम्पमा भत्केका निजी आवास निर्माणको अनुदान रकमका लागि सिफारिस गर्न राजनीतिक दबाब बढेपछि इन्जिनियरहरुले राजीनामा दिन थालेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अधिकारीहरुले बताएका छन्।

    मापदण्ड पूरा नगरीकनै दोस्रो किस्ताको डेढ लाख रुपैयाँ सिफारिस गर्न दलहरुले आफूहरुलाई दबाब दिने गरेको इन्जिनियरहरुले गुनासो गर्दै आएका छन्।

    अहिलेसम्म २ सयभन्दा बढी इन्जिनियरले राजीनामा दिइसकेको र यो क्रम बढिरहेको प्राधिकरणका अधिकारीहरुले बताएका छन्।

    असर

    पहिलोचरणको घर निर्माण थालनी भूकम्पीय मापदण्ड अनुरुप निर्माण भएको सिफारिस इन्जिनियरहरुले गरेपछि मात्र दोस्रो किस्ताको रकम पाउने हुनाले कतिपय स्थानमा इन्जिनियरहरुमाथि घर धनीबाट र राजनीतिक रुपमा समेत दबाब बढेको बताइएको हो।

    यसले घर निर्माणमा थप असर परेको प्राधिकरणका सहप्रवक्ता भीष्म भुसालले बताए।

    उनले भने, “फेरि नयाँ इन्जिनियरहरु लिनका लागि भर्ना प्रक्रियादेखि लिएर तालिम प्रदान गर्ने लगायतका काम गर्नुपर्छ जसका कारण अतिरिक्त समय लाग्नेमात्रै नभइ लागत पनि धेरै लाग्नेछ। यसले असजिलो पार्छ”।

    शहरी विकास मन्त्रालयले मापदण्ड अनुरुपको घर निर्माणमा सघाउन २७ सयभन्दा बढी इन्जिनियर र सब-इन्जिनियरहरुलाई भूकम्पप्रभावित क्षेत्रमा पठाएको छ।

    “फेरि नयाँ इन्जिनियरहरु लिनका लागि भर्ना प्रक्रियादेखि लिएर तालिम प्रदान गर्ने लगायतका काम गर्नुपर्छ जसका कारण अतिरिक्त समय लाग्नेमात्रै नभइ लागत पनि धेरै लाग्नेछ। यसले असजिलो पार्छ

    भीष्म भुसाल, सहप्रवक्ता, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण

    मन्त्रालयका अनुसार घर निरीक्षणको मापदण्ड निकै कडा हुनाले लाभग्राही र इन्जिनियरहरुलाई अप्ठ्यारो पर्न गएको छ।

    मापदण्ड

    सरकारी मापदण्ड आउनु अगाडि नै कतिपयले घर बनाइसकेको हुनाले पनि समस्या थपिएको बताइन्छ।

    मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मा राजनीतिक हस्तक्षेप रोक्न लागि पहल गरिने बताउँछन्।

    उनले भने, “कडा मापदण्ड राख्नुको कारणले पनि समस्या आएको छ भन्ने कुरा आएको छ। अब हामी केही लचकता अपनाउन खोज्दैछौं। तर राजनीतिक दबाबको आधारमा कुनै पनि काम नगर्नु भन्ने हाम्रो निर्देशन रहन्छ”।

    कडा मापदण्ड राख्नुको कारणले पनि समस्या आएको छ भन्ने कुरा आएको छ। अब हामी केही लचकता अपनाउन खोज्दैछौं। तर राजनीतिक दबाबको आधारमा कुनै पनि काम नगर्नु भन्ने हाम्रो निर्देशन रहन्छ”

    दीपेन्द्रनाथ शर्मा, सचिव, शहरी विकास मन्त्रालय

    मन्त्रालयले इन्जिनियरहरुलाई थप प्रोत्साहन गर्ने र हाल देखिएको अभाव पूर्ति गर्न वैकल्पिक सूचीमा रहेका इन्जिनियरलाई नियुक्ति दिने र कतिपय गैरसरकारी संस्थामा आवद्ध इन्जिनियरहरुको सहयोग लिनेबारे छलफल गरिरहेको सचिव शर्माले बताए।

    सरकारले भूकम्पपीडितलाई निजी आवास बनाउन वितरण गरेको अनुदानको पहिलो किस्ता ४ लाखभन्दा बढी लाभग्राहीले लिएका थिए।

    तर दोस्रो किस्ताको रकम लिनेहरुको संख्या १ हजार भन्दा देखिएको छैन भने १८ हजारभन्दा बढीले मात्र आवेदन दिएको प्राधिकरणले जनाएको छ।

    भूकम्प पीडितको घर निर्माण कार्यमा ढिलाइ भएको भन्दै सरकारको आलोचना हुँदै आएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    भब्य रुपमा अघि बढ्दै हिमाल सरसफाई अभियान २०२२

    बालेनको झण्डै ११ हजारको मतको अग्रता

    विजय भन्दा रेनु ३२६३ मतले अगाडि

    पराजित उमेदवारले दिए निर्वाचित मेयरलाई घरमै पुगेर बधाई

    ३ हजार भन्दा बढि मतले रेनुको अग्रता

    महेश बस्नेतको गृहपालिकामा मेयर उपमेयरमा एमाले विजयी

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    १२ जनामा कोरोना सङ्क्रमण

    स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल समाप्त, मतगणना बाँकी स्थानमा पाँच दिनभित्र परिणाम ल्याउन निर्देश

    ‘आत्मनिर्भर केन्द्रित बजेट निर्माण गर्नुपर्छ’

    नेपाल युगान्डासँग तेस्रो खेलमा पनि पराजित

    भब्य रुपमा अघि बढ्दै हिमाल सरसफाई अभियान २०२२

    भब्य रुपमा अघि बढ्दै हिमाल सरसफाई अभियान २०२२

    बालेनको झण्डै ११ हजारको मतको अग्रता

    विजय भन्दा रेनु ३२६३ मतले अगाडि

    पराजित उमेदवारले दिए निर्वाचित मेयरलाई घरमै पुगेर बधाई

    ३ हजार भन्दा बढि मतले रेनुको अग्रता

    १२ जनामा कोरोना सङ्क्रमण

    नागरिकता, राहदानीका वा जग्गा धनी प्रमाण पुर्जाको आधारमा पनि मत दिन पाइने

    जापानको निजी क्षेत्रले कामदार लैजान सहजीकरण गर्ने

    हेटौँडाको दुईवटा केन्द्रमा महिला मतदान अधिकृत

    मोदीले प्रयोग गर्ने गाडी लुम्बिनी ल्याइयो

    बीआरआईको ५ वर्ष: मूल सम्झौता अझै गोप्य

    सन्दकपुर गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार नियन्त्रणमा

    तनहुँका मतगणनास्थलमा तारबारसहित सिसी क्यामेरा जडान

    आर्थिक

    एनएमबि बैंकद्वारा माईती नेपालमा वित्तीय साक्षरता कार्यक्रम

    २२५१ विन्दुमा नेप्से

    सामान्य अंकले बढ्यो नेप्से

    महिनाको पहिलो दिन नेप्सेमा पहिरो

    सुन–चाँदीको मुल्य बढ्यो, प्रतितोला कति ?

    सेतोखबर बिशेष

    बीआरआईको ५ वर्ष: मूल सम्झौता अझै गोप्य

    भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका...  विस्तृतमा

    कांग्रेसलाई भोट माग्दै देउवाले भने – अरु कुरा गर्छन्, हामी काम गर्छौं (पुर्णपाठसहित)

    यस्तो छ एमाले अध्यक्ष ओलीको आम मतदातालाई ६७ बुँदे अपील, पूर्णपाठसहित

    पर्याय डिपी राईः गोदावरीको प्रिन्सिपलदेखि बेलबारीको मेयरको उम्मेदवारसम्म

    स्थानीय तह निर्वाचन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, सुचीसहित

    लोसपाको घोषणापत्र : सार्वजनिक सवारी साधन निःशुल्क गर्ने (पुर्णपाठसहित)

    यस्तो छ सिर्जनाका सात ‘स’ को संकल्प

    हप्ताको दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    कांग्रेसको घोषणपत्र : एमाले सर्वोच्च अदालतले जन्माएको पार्टी, पुर्णपाठसहित

    यस्तो छ बालेन शाहको २८ बुँदे प्रतिबद्धता पत्र, पूर्णपाठसहित

    स्थानीय चुनावका लागि यस्तो छ एमालेको घोषणापत्र (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –[email protected]
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2022: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑