सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । वरिष्ठ कलाकार उत्तम नेपालीको ८४ वर्षको उमेरमा बुधबार निधन भएको छ । केही समययता मुटुको समस्या भएका उनको शिक्षण अस्पताल महाराजगंजमा उपचाररत अवस्थामा निधन भएको हो ।
१९९४ सालमा असनमा जन्मेका नेपाली नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य समेत छन् । उनले पचास वर्षअघि राष्ट्रिय प्रतिभा पुरस्कार पाएका थिए भने अरू पनि थुप्रै सम्मानबाट विभूषित थिए ।
नेपालीका दुइ छोरी छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा