सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बालुवाटारमा सुरु भएको छ । आजको बैठकमा उपाध्यक्ष गौतम बैठकमा सहभागी हुनुभएको छ भने माधव नेपाल समुहले बहिष्कार गरेको छ ।
विहीबार राति पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले माधव नेपालसँग टेलिफोन संवाद गरी बैठकमा आउन आग्रह गर्नुभएको थियो । टेलिफोन गरेर बैठकमा सहभागी हुन प्रधानमन्त्रीले गरेको आग्रह नेपालले अस्विकार गर्नुभएको छ ।
माधव नेपाल समूहले बिहीबार नै आज बस्ने बैठकमा सहभागी नहुने निर्णय गरिसकेको थियो । नेता नेपाल देउवा प्रचण्डलाई धोका नदिने भन्दै सर्वाेच्चको फैसलाअघि एमाले बैठकमा नआउने अडानमा हुनुहुन्छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा