सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
हरियो धनियाँ मसलाका रूपमा वा खानालाई सजाउने र सुन्दर देखाउनका साथै अचारको रूपमा पनि प्रयोग गरिन्छ । धनियाँको प्रयोग हामी सकेसम्म यीनै कामका लागी प्रयोग गर्छौ तर यसले स्वास्थ्यमा गर्ने फाइदा बारे भने हामीलाई त्यति ज्ञान छैन् ।
हाम्रा अग्रजहरूले धनियाँ प्रयोग गर्न सुरू गर्नुको कारण भने सायद केही स्वास्थ्यलाई फाइदा गर्ने गुणहरू भेटेर नै हुन सक्छ । धनियाँले स्वास्थ्यमा गर्ने प्रभावका बारेमा केही खोजहरू समेत भएका छन् । धनियाँ स्वास्थ्यका हिसाबले निखै महत्वपूर्ण पदार्थ भएको समेत अनुसन्धानकर्ताहरू बताउँछन् ।
यस्ता छन् धनियाँ खानुका फाइदाहरू :
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा