सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
अमेरिकी डलरको घटेसँगै साउदी, कतार, मलेसिया तथा दुबईको मुद्राको भाउ पनि सामान्य घटेको छ। शुक्रबार डलरको बिक्रीदर मूल्य १ सय ५ रुपैयाँ २ पैसा र खरिददर मूल्य १ सय ४ रुपैयाँ ४२ पैसा रहेको छ।
कतारी रियालको बिक्रीदर मूल्य २८ रुपैयाँ ८४ पैसा, साउदीको २७ रुपैयाँ ९९ पैसा, दुबई दिरामको २८ रुपैयाँ ८४ पैसा तथा मलेसियन रिंगेटको २३ रुपैयाँ ६७ पैसा कायम भएको छ।
यसअघि मंगलबार डलरको बिक्रीदर मूल्य १ सय ६ रुपैयाँ ८७ पैसा हुँदा कतारी रियालको बिक्रीदर २९ रुपैयाँ ३५ पैसा, साउदीको २८ रुपैयाँ ५० पैसा, दुबइ दिरामको २९ रुपैयाँ १० पैसा तथा मलेसियन रिंगेटको २४ रुपैयाँ ३ पैसा थियो।
हालै अमेरिकी फेडरल रिजर्भ बैंकले व्याजदर ०. २५ प्रतिशतले बढाएपछि डलरको भाउ सस्तिएको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा