• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ फागुन २३, शनिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • मकवानपुर २ मा रास्वपाका उम्मेदवार उप्रेतीको अग्रता कायमै, एमाले दोस्रो

      धनुषा ३ मा रास्पाका मनिष झा भारी मतान्तरले विजय

      सर्लाही–४ मा रास्वपाका अमरेश सिंहको अग्रता कायम

      झापा–५ मा भारी मतले बालेन अगाडि, ओली दोस्रो

      जुम्लामा राप्रपा उम्मेदवार ज्ञानेन्द्रकाे अग्रता कायमै

      बाजुरा निर्वाचन अपडेट : कांग्रेसका गिरीको अग्रता कायमै

      आजको मौसम : पहाडी र हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

      रुकुम पूर्वबाट प्रचण्ड विजयी

      बालेनले कटाए १३ हजार भन्दा बढी मत

      मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता, मतगणनास्थल बाहिर समर्थकहरूको भीड

      सिरहा क्षेत्र नम्बर ४ मा रास्वपाको अग्रता

      सिरहा क्षेत्र नम्बर ३ मा रास्वपाको अग्रता

      सिरहा क्षेत्र नं. २ मा रास्वपाका उम्मेदवार शिव यादव अग्रस्थानमा

      मकवानपुर क्षेत्र नं. १ मा रास्वपाका गौतम अगाडि

      काठमाडौं ६ बाट शिशिर खनाल र ८ बाट विराजभक्त श्रेष्ठ विजयी

    होमपेज /  पत्रपत्रिका

    नदीलाई जिउँदो मानिसलाई जस्तै अधिकार दिइयो, कारण यस्तो छ..

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७३ चैत्र ४, शुक्रबार (८ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ३५९ पटक पढिएको
  • वेलिङटन – न्युजिल्यान्डमा एक नदीलाई कानुनी रूपमा जीवित मान्यता प्रदान गरी विभिन्न अधिकार प्रदान गरिएको छ । त्यस नदीलाई जीवित व्यक्ति सरह कानुनी मान्यता प्रदान गरिनुका साथै त्यसैबमोजिम अधिकार पनि दिइएको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

    न्युजिल्यान्डको उत्तरी द्वीपमा रहेको वाननुई नदीलाई यस्तो विशेष दर्जा प्रदान गरिएको हो । त्यहाँ माओरी जातिका व्यक्तिका लागि निकै महत्वपूर्ण मानिन्छ । माओरी भाषा यो देशको राष्ट्रिय भाषा पनि हो । त्यस समुदायका व्यक्तिले वाननुई नदीलाई आध्यात्मिक रूपमा सम्मान गर्छन् । उनीहरूले यसलाई देवताको रूपमा सम्मान प्रकट गर्ने गरेका छन् । संसारमा कुनै पनि नदीलाई जीवित व्यक्तिको अधिकार दिइएको यो पहिलोपटक भएको बताइएको छ ।

    न्युजिल्यान्डको संसद्ले एक विधेयक पारित गरेर वाननुई नदीलाई जीवित व्यक्तिको सम्मान दिएको हो । नदीले अब आफ्नो प्रतिनिधिद्वारा आफ्नो पक्षमा धारणा सक्ने अधिकार पनि संसद्ले दिएको छ । उक्त नदीका तर्फबाट एकजना प्रतिनिधि माओरी जातिका व्यक्ति रहनेछन् भने दोस्रा प्रतिनिधि यहाँको सरकारले नियुक्त गर्ने व्यवस्था गरिएको छ । माओरी जातिका व्यक्तिले पहाड र समुद्रलाई पनि जीवित व्यक्ति सरह मान्ने गर्छन् ।

    सन् १८७० को दशकदेखि नै माओरी जातिका व्यक्तिले वाननुई नदीसँग आफ्नो आश्चर्यजनक सम्बन्ध रहेको दाबी गर्छन् । उनीहरूले त्यस नदीसँग आफ्नो पहिचान गाँसिएको हुनाले त्यसलाई स्वीकृति दिनुपर्ने अपेक्षा गर्दै आएका थिए । उनीहरूको यसै कोसिसलाई त्यहाँको संसद्ले विचार गरी जीवित व्यक्ति समान मान्दै कानुनी अधिकार दिएको हो । वाननुई नदी न्युजिल्यान्डको तेस्रो ठूलो नदी हो ।उक्त नदीलाई त्यहाँको स्थानीय भाषामा ‘को अउ ते अधब, को ते अवा को अउ’ भनिन्छ । यसको अर्थ ‘म नदी हुँ र यी नदी म हुँ’ भन्ने हुन्छ ।

    ते ताई हाउआउरु क्षेत्रका सभासद् एड्रियन रुराह्वेले कतिपयलाई यो अनौठो लागे पनि माओरी जातिका लागि भने परम्परागत कुरा भएको उनले बताए । उनले भने, ‘यो नदी यस क्षेत्रका लागि निकै उच्च आस्थायुक्त छ ।’ त्यस नदीलाई स्वच्छ बनाउन ३० मिलियन अमेरिकी डलर छुट्याइएको छ ।

    मन्त्री क्रिस फिन्लेसनले नयाँ कानुनबाट सामाजिक संघ संस्थालाई काम गर्न सहज हुने जानकारी दिएका छन् । उनीहरूले आफ्नो आस्थाअनुसार काम गर्ने बाटो खुला भएको फिन्लेसनले स्पष्ट पारे ।

    माओरी पार्टीका सहनेता मार्मा फक्स र ते उरुरोआ फ्लावेलले धार्मिक र ऐतिहासिक महत्व जोडिएको नदीलाई यो अधिकार मिलेकोमा खुसी प्रकट गरे । त्यस पार्टीले २६ वर्षअघि यस्तो कानुन बनाउन माग गर्दै आएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    त्रिभुवन विमानस्थलभित्र इन्धन डिपो : उच्च जोखिममा राजधानी

    सरकारबाट बाहिरिँदै प्रचण्ड

    कूटनीतिक नियोग आराम गर्ने थलो !

    कुवेतमा अवैध बसेका ३५ हजारले दिए स्वदेश फर्कन निवेदन

    मन्त्रालयको संख्या घटाउन दबाब

    टेरामक्स प्रकरणः अनुसन्धान पूरा भएर पनि अख्तियारबाट भ्रष्टाचार मुद्दा दर्ता किन रोकियो ?

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मकवानपुर २ मा रास्वपाका उम्मेदवार उप्रेतीको अग्रता कायमै,…

    धनुषा ३ मा रास्पाका मनिष झा भारी मतान्तरले…

    सर्लाही–४ मा रास्वपाका अमरेश सिंहको अग्रता कायम

    झापा–५ मा भारी मतले बालेन अगाडि, ओली दोस्रो

    मकवानपुर २ मा रास्वपाका उम्मेदवार उप्रेतीको अग्रता कायमै,…

    धनुषा ३ मा रास्पाका मनिष झा भारी मतान्तरले…

    सर्लाही–४ मा रास्वपाका अमरेश सिंहको अग्रता कायम

    झापा–५ मा भारी मतले बालेन अगाडि, ओली दोस्रो

    आर्थिक

    एकैदिन सुनको मूल्यमा भारी गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

    राष्ट्र बैंकले ६ दिनका लागि बजारबाट १ खर्ब रुपैयाँ निक्षेप खिच्ने

    तोलाको २ लाख २८ हजार ६ सय पुग्यो सुन

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत...  विस्तृतमा

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    किसुनजी’को सम्पत्ति टिनको बाकस, सुराही र छाता : क्षणभरमै भयो खरानी

    सुशीला कार्की : प्रधानन्यायाधीशदेखि प्रधानमन्त्रीसम्म

    अब कसरी बन्छ राष्ट्रिय सरकार ?

    जेनजीको प्रस्ताव : सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑