सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
दुई महिनाभन्दा धेरै समयदेखी बेपत्ता एशियाका सबैभन्दा धनि अलीबाबाका संस्थापक ज्याक मा अचानक विश्व सामु देखा परेका छन् । हालै मात्र ज्याक मा एक भिडियो कन्फ्रेन्समा देखिएका छन् । बिश्वमा बढ्दो दबाब पछि चीनको सरकारी समाचारपत्र ग्लोबल टाइम्सले ज्याक माको यो भिडियो सार्वजनिक गरेको हो ।
ग्लोबल टाइम्सका अनुसार, ज्याक मा ले बुधबार चीनको १०० ग्रामिण शिक्षकहरुसँग भिडियो लिंकद्धारा कुराकानी गरेका छन् । ज्याक माले शिक्षकहरुलाई भने ‘जब कोरोना भाइरस खतम हुनेछ, तब हामी फेरी भेट्नेछौँ ।’
ग्लोबल टाइम्सले ज्याक मालाई अंग्रेजी शिक्षकबाट उद्यमी बनेको बताएको छ ।
#Alibaba founder Jack Ma Yun @JackMa, the English teacher turned entrepreneur, met with 100 rural teachers from across the country via video link on Wednesday. “We’ll meet again after the [COVID-19] epidemic is over,” he said to them: report pic.twitter.com/oj2JQqZGnI
— Global Times (@globaltimesnews) January 20, 2021
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा