सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । लोकसेवा आयोगले कोरोना भाइरसको कारण लगाइएको लकडाउनसँगै रोकिएको नायब सुब्बा (प्राविधिक) र खरिदार पदको परीक्षा तालिका सार्वजनिक गरेको छ।
आयोगले आज बुधबार एक सूचना जारी गर्दै तालिका सार्वजनिक गरेको हो। नायम सुब्बाको परीक्षा मंसिर ८ गतेदेखी पुस २३ गतेसम्म सञ्चालन हुनेछ । परिक्षा बिहान ८ बजेर ३० मिनेटदेखी शुरु हुने सुचनामा जनाइएको छ ।
यसै गरी खरिदार पदको परीक्षा भने माघ २५ गते दिउँसो १ बजे हुने छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा